कभर स्टोरी सबै

रिना थापा मगरको नृत्य–यात्रा

नेपाली लोक तथा दोहोरी क्षेत्रमा मौलिक गीतलाई प्राथमिकता राखेर नृत्य तथा अभिनय गर्ने नृत्यकार एवम् मोडल हुन्, रिना थापा मगर । नेपाल टेलिभिजनबाट प्रशारित रियालिटी […]

वैकल्पिक चिकित्सा: विधि र चुनौती

एलोपेथी विधिलाई आधुनिक चिकित्साको मुख्य विधाका रूपमा लिने गरिएको छ । संसारकै सवैभन्दा पुरानो आयुर्वेद उपचार पद्धति, प्राकृतिक चिकित्सा तथा होमियोपथी अर्थात् हालको ‘वैकल्पिक चिकित्सा’ […]

गायिका विन्दुको गायन–सङ्घर्ष

नेपाली गीत–सङ्गीतमा केही वर्ष यता निकै चर्चामा रहेका गीत हुन्– ‘पर्ख पर्ख मायालु’ र ‘पहिलो नम्बरमा’ । यी गीत मेला–महोत्सव तथा विज्ञापनमा समेत खुब बजे […]

‘झम्के फुली’ ले चम्काएका ध्रुवराज

पुरानो पुस्ताका स्थापित लोकगायक, सङ्गीतकार एवम् सर्जक हुन्– ध्रुवराज खड्का । ध्रुवराज तथा घमेश दुलाल र लोकगायिका सुनिता दुलालको स्वरलहरीमा सजिएको ‘झम्के फुली’ को तेस्रो […]

सम्पादकीय सबै

नयाँ वर्ष, नयाँ सन्देश र नयाँ उमङ्ग

अङ्ग्रेजी नयाँ वर्ष सन् २०२० को थालनीसँगै होलिस्टिक मासिकको प्रकाशनारम्भ भएको थियो । होलिस्टिक मासिकले तीनवर्षे यात्रा पूरा गरेको छ र यस अङ्कदेखि चौथो वर्षारम्भ […]

सुसभ्य होऔं, डेङ्गु महामारीलाई परास्त गरौं !

दुई वर्षभन्दा लामो समयसम्म कोरोनाभाइरस सङ्क्रमणको महामारीबाट आक्रान्त नागरिक अहिले फेरि डेङ्गु सङ्क्रमणको महामारी भोग्न विवश भएका छन् । कोरोनाभाइरसको तुलनामा मृत्युदर निकै कम भएको […]

सर्वोत्कृष्ट समाजभित्रका निकष्ट व्यवहार

प्रकृतिको सुन्दरतम, भव्यतम र सर्वोत्कृष्ट उपहार मानिन्छ पृथ्वीलाई । पृथ्वीमा अस्तित्ववान् सजीव र निर्जीवहरूका आ-आफ्नै विशेषता, उपयोगिता, मौलिकता र भव्यता छन् । सजीव वस्तुहरू पनि […]

यसपालिको हैजा– कुसंस्कारलाई लैजा !

कोरोनाभाइरस (कोभिड– १९) को महामारीले झन्डै दुई वर्षसम्म थिलथिलो भएको नेपाली समाज फेरि हैजा महामारीको अर्को सन्त्रासले क्रमशः आक्रान्त हुँदै गएको छ । हैजा सङ्क्रमितहरूको […]

रोचक/प्रेरक सबै

सिङ्गापुरे समृद्धिका सूत्रहरू

सिङ्गापुरका कूटनीतिज्ञ किशोर महबुबानीले उक्त देशको सफलताका रहस्यहरू बताउँदै आफ्ना विद्यार्थीहरूलाई भन्ने गरेका थिए– ‘यदि तपाईंहरूले यो गोप्य सूत्र लागू गर्नुभयो भने तपाईंहरूको देश पनि […]

मकर संक्रान्ति: घ्यु, चाकु, खिचडी र कन्दमूलको दिन

सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर (माघे) सङ्क्रान्ति भनिन्छ । माघ १ गतेदेखि उत्तरायण शुरु हुने भएकाले दिनभन्दा […]

चौथो वार्षिकोत्सव: बधाई तथा शुभकामना !

अनेकौं उकाली–ओराली र भन्ज्याङ–देउरालीहरू पार गर्दै ‘होलिस्टिक प्रकाशन–यात्रा’ ले यस अङ्कदेखि चौथो वर्षमा पदार्पण गरेको छ । र, आजसम्म आइपुग्दा यो यात्राले ‘होलिस्टिक सञ्चार–यात्रा’ को […]

रुसी गोर्बाचेभ: हेर्ने दुई नजर

शीतयुद्धकालीन दुई विश्व महाशक्तिमध्येको एक सोभियत सङ्घका अन्तिम राष्ट्रपति मिखाइल गोर्बाचेभको ३० अगस्ट, २०२२ मा निधन भयो । तत्कालीन सोभियत सङ्घको उत्तरी क्षेत्रमा अवस्थित प्रिभोल्नोइ […]

जीवनशैली सबै

एन्जाइटी

एन्जाइटी वा चिन्ता एक जटिल र गम्भीर खाले मानसिक स्वास्थ्य अवस्था हो जसले विश्वव्यापी रुपमै लाखौं व्यक्तिहरूलाई असर गरिरहेको छ । यो तनाव र मनोबैज्ञानिक […]

कामको तनाव: व्यवस्थापनका विधि

बढ्दो महँगी, असीमित इच्छा–आकाङ्क्षा, चाहना र  पारिवारिक आवश्यकता पूरा गर्न  दिन–रात नभनी गरिने कामको बोझले मानिसलाई असाध्यै थिचिरहेको हुन्छ । अतः सवैले आ–आफ्नो काम वा […]

भिटामिन डी: स्रोत, उपयोग र जोखिम

शरीरका निम्ति अत्यावश्यक तत्व हो, भिटामिन डी । भिटामिन डीले शरीर तथा शरीरका हड्डीलाई मजबुत बनाउँछ । यसले क्याल्सियमको मात्रालाई नियन्त्रित गर्ने काम गर्छ । […]

कोदोे: सम्पदामा धनी, सम्भाव्यताले भरिपूर्ण

कोदोे ‘पोएसिएई’ परिवारसँग सम्बन्धित अन्नको एक समूह हो । यस परिवारलाई सामान्यतया घाँस परिवार भनिन्छ । यो अफ्रिका र एसियाभरिका विकासशील देशहरूमा व्यापकरूपमा खपत हुने […]

नेचर सबै

प्रजनन क्षमता बढाउने अश्वगन्धा

अश्वगन्धा उष्ण क्षेत्रमा पाइने बुट्यान वर्गको वनस्पतिजन्य जडीबुटी हो । अश्वगन्धाको बिरुवा तीनदेखि पाँच फिट उचाइको हुन्छ । झट्ट हेर्दा आँकजस्तो देखिने अश्वगन्धाको पातलाई सेतो […]

घरभित्रको धुलो खाने बिरुवा !

बदलिँदो समाज र पर्यावरणसँगै जताततै स्वास्थ्य समस्या र जोखिम बढ्दो क्रममा छ । वातावरणीय प्रदूषण घरबाहिर मात्रै छैन; सर्वसाधारणको घर, व्यावसायिक एवम् कार्याललीय भवन, कार्यालय, […]

बगैंचामा हेबिस्कसको सुन्दरता

घर, बगैंचा र वातावरणको सुन्दरता बढाउने एक प्रजातिको सुन्दर फूल हो हेबिस्कस । यो फूल नेपालमा भने घन्टीफूलका नामले समेत चिनिन्छ । बाह्रैमासजसो फुल्ने लगभग […]

मनोरञ्जन सबै

लयले बाल्यकालदेखि नै समातेको लय

लय सङ्ग्रौला । नेपाली टेलिशृङ्खला, चलचित्र, गीत–सङ्गीत र कला–साहित्यका पारखी एवम् साधकहरूका निम्ति अपरिचित र नौलो होइन÷छैन यो नाम र व्यक्तित्व । तीन दशकभन्दा लामो […]

‘बोल माया’ ले फेरिदिएको अञ्जलीको जीवन

दुई वर्षअघि रिलिज भएको ‘गलबन्दी च्यातियो, तिमीले तानेर’ र ‘बोल माया’ गीतले निकै चर्चा पाए । लोकदोहोरी गीतमध्ये एदकमै धेरै हेरिएको गीतका रूपमा समेत परिचित […]

पर्दा पछाडिका हिरो किशोर थापा

म्युजिक स्टुडियोका प्रोप्राइटर, रेकर्डिस्ट तथा साउन्ड इन्जिनियर हुन् किशोर थापा । नेपाली साङ्गीतिक क्षेत्रमा उनलाई नचिन्ने र उनको नाम नसुन्ने व्यक्तिहरू शायदै होलान् । यस […]

गायक नविनका नवीनतम कोसेलीहरू

नेपाली गीत–सङ्गीतका पारखीहरूबीच चर्चा बटुलिरहेका गायक हुन्, नविनकिशोर कार्की । उनी श्रष्टा–सर्जक र दर्शक–श्रोताबीच नविन कार्कीका नाममा सुपरिचित छन् । नविनको आवाजमा ‘लाऊ माया चुनेर’, […]

जनस्वास्थ्य सबै

पानी प्रदूषित गर्नेमाथि हुन्छ यस्तो कारबाही

पिउने पानीको स्वच्छता, गुणस्तर र मापदण्डसम्बन्धी कानुनी व्यवस्थाबारे यस आलेखमा चर्चा गरिएको छ । विशेषतः सहरी क्षेत्रमा स्वच्छ खानेपानीको अभाव खड्कने गरेको छ र यस […]

मौसम परिवर्तनसँगै फ्लुको जोखिम

मौसम परिवर्तनसँगै शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा मौसमी फ्लुका सङ्क्रमित बिरामीको सङ्ख्या बढेको देखिएको छ । यसबेला विशेषतः रुघा–खोकी तथा ज्वरोका लक्षण बोकेर बिरामीहरू आउने […]

कोरोनाभन्दा छिटो फैलने दादुरा भाइरस

कोरोनाभाइरस सङ्क्रमणले विश्वजगत्लाई नै अत्यायो । दादुरा पनि सबैलाई त्यसरी नै अत्याउने किसिमको भाइरस हो । दादुरा त झन् कोरोनाभन्दा पनि उच्च गतिमा फैलने भाइरस […]

होलिस्टिक हेल्थ: केन्द्र एक, उपचार सबै

जनसङ्ख्याको क्रमिक वृद्धि, खानपान र जीवनशैलीमा आएको व्यापक परिवर्तन तथा मानिसको जीवनचर्यामा आएको गुणात्मक परिवर्तनको वर्तमान अवस्थामा शारीरिक एवम् मानसिक स्वास्थ्य चुस्त–दुरुस्त राख्नु निकै ठूलो […]

यात्राशैली सबै

उदाउने सूर्यको भूमिः जापान

जापान एक एसियाली मुलुक हो । यो एक मनमोहक र अद्वितीय देश हो जसले अत्याधुनिक प्रविधिको साथमा समृद्ध परम्परालाई अनौठो रूपमा मिश्रण गरेको छ । […]

सुन्दर पोर्चुगलको रमणीय यात्रा

भौगोलिक दृष्टिले नेपालजस्तै लाग्ने पोर्चुगल कम सुन्दर छैन । पोर्चुगल राष्ट्र युरोपका असाध्यै पुराना मुलुकहरूमध्येको एउटा हो । यस मुलुकलाई कुनै बेला निकै ठूलो शक्तिराष्ट्रका […]

अचम्मको अस्ट्रिया

भौतिक चिजबिज परिवर्तन हुन सक्दछन् । सबै अवस्थामा साथीको साथ मिलिरहन्छ भन्ने पनि हुँदैन; साथीको साथ छुट्न सक्दछ । तर, जीवन–यात्रा भने निरन्तर चलिरहन्छ । […]

लभ्ली लाओस

बैंककको ट्रेन स्टेसन हो, हुआलाम्फु । यो ठाउँ म्यान्मार, कम्बोडिया र भियतनाम पुग्ने केन्द्रको बोर्डर हो । बिहानको पाँच बजेको छ । ट्रेन स्टेसनमा मानिसहरूको […]

होलिस्टिक अनलाइन टेलिभिजन (HOT) सबै