
हेलचेक्र्याइँ नगरौं, परिवारै सङ्क्रमित भइएला !
नेपालमा सबै उमेरसमूहका व्यक्तिमा कोरोनाभाइरसको सङ्क्रमण देखिएको छ । कोभिड– १९ बाट परिवार नै सङ्क्रमित भएका समेत धेरै घटना देखिइसकेको चिकित्सकहरू बताउँछन् । गत वर्षको […]

अझै बढ्दै कोरोना सङ्क्रमण: जोगाऔं बालबालिका !
नेपालमा पछिल्लो समय सबै उमेरसमूहका नागरिकमा कोरोनाभाइरस (कोभिड–१९) को सङ्क्रमण हुन थालेपछि ठूलै स्वास्थ्य जटिलता निम्तिएको छ । कोरोनाभाइरसको सङ्क्रमण्का कारण वयस्कको मात्र नभई बालबालिकाको […]

सुटिङमै बेहोस भएकी नायिका
बाल्यकालदेखि नै अभिनय क्षेत्रमा होमिएकी अभिनेतृ नीता ढुङ्गानाले थुप्रै चलचित्रमा काम गरिसकेकी छन् । बाल्यावस्थामै उनले अभिनय गरेको चलचित्र हो– ‘मितिनी’ । बाल्यकाल पार गरेपछि […]

अरु हिँडिसकेपछि बल्ल उठ्ने गायक
नेपाली साङ्गीतिक दुनियाँका कतिपय गायक–गायिका गुमनामजस्तै छन् । धेरैलाई त साङ्गीतिक क्षेत्रमा लागेको लामो समयसम्म पनि दर्शकमाझ चिनिन मुस्किल नै पर्छ तर उनीहरूका सिर्जना भने […]

नयाँ प्रजातिको कोरोना र खोपको प्रभावकारिता
छिमेकी मुलुक भारतमा युके, दक्षिण अफ्रिकी, ब्राजिलियनलगायत प्रजातिका कोरोनाभाइरस देखिइसकेका छन् । यीमध्ये युके प्रजातिकै कोरोनाभाइरस भारतमा सबैभन्दा बढी पाइएको छ । यी पङ्क्ति लेखिँदासम्म […]